arrow

संसदमा सुन पस्यो [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले उठेर विरोध जनाएपछि अवरोध भएको थियो । एमाले सांसद उठेपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए । 

प्रमुख सचेतक गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट हुने सेवालाई लिएर विरोध जनाएका थिए । 

१०० किलो सुन बरामद भएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने आफ्नो पार्टीको निर्णयअनुसार एमाले सांसदले विरोध जनाएको हो । 

केही समयपछि भने संसदमा सांसदहरुले बोल्न पाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ