arrow

काँकरभिट्टा नाकाबाट करोड बढीको सामान बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
illegal-object-2080-04-13.jpg

झापा । झापाको मेचीनगरस्थित पूर्वी नाका काँकरभिट्टा नाकाबाट भन्सार छलेर करोड बढीको सामान भित्रिएको छ । सो क्रममा भित्रिएको ना६ख ४९०२ नम्बरको कन्टेनरबाट सामग्री बरामद भएको छ । 

शुक्रबार साँझ पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएको उक्त कन्टेनरबाट रू एक करोड एक लाख २७ हजार पाँच सय बराबरको विभिन्न सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ