arrow

भगवानको शरणमा ओली दम्पती [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
kp-oli-doleshwor (3).jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डोलेश्वर महादेवको दर्शन गर्न पुगेका छन् ।

 केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टीका ग्रहण गरेका थिए । साउनको अन्तिम सोमबार पारेर अध्यक्ष ओली भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न पुगेका हुन् । 

तस्विरः ओलीको सचिवालय

kp-oli-doleshwor (4).jpg
kp-oli-doleshwor (5).jpg
kp-oli-doleshwor (1).jpg
kp-oli-doleshwor (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ