arrow

विश्वकप विजेता स्पेनिश महिला टिमलाई मड्रिडमा भव्य स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
worldcup-football-women-spain-final-2023.jpg

काठमाडौं । विश्वकप विजेता स्पेनिश महिला विश्वकप टोलीलाई स्पेनको राजधानी मड्रिडमा भव्य स्वागत गरिएको छ । विश्वकप विजेता भइ घर फर्किएका उनीहरूलाई मड्रिडमा भव्य स्वागत गरिएको हो ।

 उनीहरूलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरूले स्वागत गर्दै हौसला प्रदान गरेका थिए । ओल्गा कार्मोनाले २९ औँ मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै फाइनलको उपाधि जितेको थियो । 

मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो । उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुबाको मृत्यको खबर दिइएको थियो ।

उनको बुबाको मृत्यु विश्वकपको दिन आइतबार खेल शुरु हुनुभन्दा केही समयअघि मात्रै भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ