arrow

नेम्वाङको पार्थिव शरीर अस्पतालमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
nembang-death-body2080.jpg

काठमाडौँ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर शिक्षण अस्पताल महाराजगञ्ज रहेको छ । 

उनको उपचारको क्रममा निधन भएपछि निधनबारे बुझ्न राति नै प्रधानमन्त्री दाहाल, पार्टी अध्यक्ष ओली, सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । एमालेका नेताहरू अहिले शिक्षण अस्पतालमा रहेका छन् । 

नेम्वाङका दुई छोरामध्ये एक अष्ट्रेलियामा र अर्का बेलायतमा रहेका कारण उनीहरू फर्केपछि मात्रै नेम्वाङको अन्तिम संस्कार हुनेछ ।

 नेम्वाङको पार्थिव शरीर आजै पार्टी कार्यालय च्यासल ल्याइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ