राखेपका ५० पूर्व कर्मचारीले उपप्रधानमन्त्री निधिबाट सम्मान थापे
प्रकाशित २०७३ कार्तिक १० बुधबार
1k
Shares
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व कर्मचारीहरुलाई सम्मान गरेका छन् । राखेप कर्मचारी संघले वुधबार गरेको सम्मान कार्यक्रममा गृहमन्त्री निधिले सेवानिवृत्त पूर्व कर्मचारीहरुलाई सम्मान गरे । २०६१ सालदेखि २०७३ सालसम्मको अवधिमा अवकाश पाएका प्राविविधिक र प्रशासन तर्फका विभिन्न तहका ५० कर्मचारी सम्मानित भए ।