arrow

इमानदारिताका साथ काम गर्दा कुनै तन्त्रले केही फरक पार्दैन : बालेन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
balen.jpg

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले एउटा व्यक्तिले आफ्नो पेशा इमानदारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताएका छन् ।

मङ्गलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 

उनले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरे । 

 उनले स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ