arrow

नेपाल र लाओस भिडन्त [२० तस्बिरमा] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
nepal-lawos-football-2080-06-25 (20).JPG

काठमाडौँ । विश्वकप फुटबल छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । 

खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई शुरुआती रुआती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे ।

खेलको ४८ औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए । उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन् ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ ।

nepal-lawos-football-2080-06-25 (1).jpg
nepal-lawos-football-2080-06-25 (2).jpg
nepal-lawos-football-2080-06-25 (3).jpg
nepal-lawos-football-2080-06-25 (4).jpg
nepal-lawos-football-2080-06-25 (5).jpg
nepal-lawos-football-2080-06-25 (6).jpg
nepal-lawos-football-2080-06-25 (7).jpg
nepal-lawos-football-2080-06-25 (8).JPG
nepal-lawos-football-2080-06-25 (9).JPG
nepal-lawos-football-2080-06-25 (10).jpg
nepal-lawos-football-2080-06-25 (11).JPG
nepal-lawos-football-2080-06-25 (12).jpg
nepal-lawos-football-2080-06-25 (13).JPG
nepal-lawos-football-2080-06-25 (14).jpg
nepal-lawos-football-2080-06-25 (15).jpg
nepal-lawos-football-2080-06-25 (16).JPG
nepal-lawos-football-2080-06-25 (17).jpg
nepal-lawos-football-2080-06-25 (18).JPG
nepal-lawos-football-2080-06-25 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ