arrow

फिलिपिन्समा शक्तिशाली भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
earthquake2.jpg

काठमाडौँ ।  फिलिपिन्समा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । 

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ रेक्टर स्केलको भूकम्प गएको हो । 

शनिबार राति १०:३७ बजे गएको भूकम्पले हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तर पूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो । 

भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागहरूमा महसुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन । 

संस्थानले २ सय भन्दा बढी परकम्पहरू गएको बताएको छ । ५ देखि ६ रेक्टर स्केलको पराकम्प गएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ