सिन्धुपाल्चोक । ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ बाहुनेपाटी पुगेका एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १०० किलो फूलको मालाले स्वागत गरिँदै । रासस
Hamrakura.com