arrow

सुन्धारास्थित सीटीसी मलमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित सीटीसी मलमा आगलागी भएको छ। आगलागीबाट मलमा अवस्थित फेसियल हाउसलगायत केही पसलहरूमा क्षति पुगेको छ। 

आगलागीबाट फेसियल हाउसलाई मात्र करिब ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको बताइएको छ। शुक्रबार राति २ बजेको समयमा विद्युत् सर्ट भइ आगलागी भएको थियो। 

फेसियल हाउसमा प्रयोग भएका विभिन्न महङ्गा उपकरणहरू जलेर नष्ट भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ