arrow

राष्ट्र अहिले दोधारमा उभिएको छ : देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
deuba-desh-sherbahadur.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएको बताएका छन् । 

 देउवाले भने, “राष्ट्र अहिले दोधारमा उभिएको छ, अहिलेको बेला सबैले मिलेर र खास गरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको छ ।”

देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ