काठमाडौं । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कपको फाइनलमा पुगेको छ । शनिबार मेलेसियाको नेगेरी स्टेडियममा भएको सेमिफाइनलमा लोओसलाइए टाइब्रेकरमा ३–०ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
पहिलो हाफअघि १–० ले पछि परेको नेपाललाई दोस्रो हाफ लगत्तै विमल घर्तीमगरले हेडमार्फत गोल गदै लयमा ल्याए । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको १०४औं मिनेटमा हेमन गुरुङको पासमा अनन्त तामाङले गोल गरे ।
लाओसलाई हराउँदै नेपाल फाइनलमा 17:03:34
किरण चम्जोङले दुई उत्कृष्ठ बचाउ गरे । 16:59:32
हेमन गुरुङको टाइ क्रस 16:57:50
खेल ट्राइ ब्रेकरमा 16:55:22
खेल २–२ को बराबरी भएको छ । 16:46:26
नेपाललाई सफलता । एक गोल 16:30:30
खेल मैदानमा तनाव । दुवैतफर्कका खेलाडीबीच हानाहान । 16:19:17
निर्धारित समय र थपिएको अतिरिक्त समयमा थप गोल हुन सकेन । 16:10:46
बल क्रस बारमा लागेपछि नेपाल गोल खानबाट जोगियो । 15:52:31
दोस्रो हाफ लगत्तै नेपालको सफलता । विमल घर्तीमगरले हेडमार्फत गोल गरे । 15:22:30
दोस्रो हाफ सुरु भएको छ । 15:19:14
पहिलो हाफ सकियो । 15:04:43
पहिलो हाफ सकिँदै । नेपाल १–० ले पछि । 15:02:44
नेपाल आक्रामक । 15:00:12
नेपाललाई इतिहास रच्ने अवसर । यसअघि नेपालले दक्षिण एसियाली खेलकुदमा तीनपल्ट (१९८४, १९९३ र २०१६)मा स्वर्णपदक जितेको छ । यस्तै गएको वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि समेत चुमेको थियो । 14:44:04
१८औं मिनेटमा नेपालले गोल खाएको छ । 14:41:07
- See more at: http://hamrakura.com/#sthash.R4IAAbAP.dpuf
लाओसलाई हराउँदै नेपाल फाइनलमा 17:03:34
किरण चम्जोङले दुई उत्कृष्ठ बचाउ गरे । 16:59:32
हेमन गुरुङको टाइ क्रस 16:57:50
खेल ट्राइ ब्रेकरमा 16:55:22
खेल २–२ को बराबरी भएको छ । 16:46:26
नेपाललाई सफलता । एक गोल 16:30:30
खेल मैदानमा तनाव । दुवैतफर्कका खेलाडीबीच हानाहान । 16:19:17
निर्धारित समय र थपिएको अतिरिक्त समयमा थप गोल हुन सकेन । 16:10:46
बल क्रस बारमा लागेपछि नेपाल गोल खानबाट जोगियो । 15:52:31
दोस्रो हाफ लगत्तै नेपालको सफलता । विमल घर्तीमगरले हेडमार्फत गोल गरे । 15:22:30
दोस्रो हाफ सुरु भएको छ । 15:19:14
पहिलो हाफ सकियो । 15:04:43
पहिलो हाफ सकिँदै । नेपाल १–० ले पछि । 15:02:44
नेपाल आक्रामक । 15:00:12
नेपाललाई इतिहास रच्ने अवसर । यसअघि नेपालले दक्षिण एसियाली खेलकुदमा तीनपल्ट (१९८४, १९९३ र २०१६)मा स्वर्णपदक जितेको छ । यस्तै गएको वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि समेत चुमेको थियो । 14:44:04
- See more at: http://hamrakura.com/live-update/16240/#sthash.9uECaJcL.dpuf

त्यसपछि लाओसका च्याम्पाथोङले व्यक्तिगत दोस्रो गोल गदै खेल २–२ को बराबरीमा ल्याए । अतिरिक्त समय २–२ को बराबरी भएपछि टाइब्रेकरमा नेपालका गोल रक्षक किरण चेम्जोङले तीन उत्कृष्ठ बचाउ गरे ।
टोलीलाई जिताएका किरण नायक सिद्ध भए । टाइमा नेपालका तीनै प्रहार क्रस भए । यो संगै नेपालले एएफसीले आयोजना गर्ने कुनै पनि औपचापरिक प्रतियोगिताको फाइनलमा पुगेको इतिहास रचेको छ ।
यसअघि तीन पटक दक्षिण एसियली खेलकुदको स्वर्ण जितेको नेपाल यसपटक औपचारिक प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनलमा नेपालले अब अर्को सेमिफाइनल विजेतासँग खेल्ने छ । अर्को सेमिफाएनल मकाउ र ब्रुनाइबीच हुँदैछ ।
- See more at: http://hamrakura.com/news-details/16246/#sthash.iYEFG2sc.dpuf

यस्तो भो संघर्ष
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भयो । खेलको १८औं मिनेटमा डिफेन्सको कमजोरीले गोल खाएको नेपालले ४७औं मिनेटमा बराबरी गर्यो । भरत खवासको क्रसमा विमल घर्तीमगरले गोल गर्दै टोलीलाई लयमा ल्याए । त्यसपछि आफुले गरेको प्रहार खेर गएपछि तनावमा परेको नवयुगलाई लाओसका खेलाडीले उठाउन खोज्दा उनले उनैलाई झम्टेका थिए । झगडा केही बेरमै साम्य भयो ।
निर्धारित समयको खेलपछि थपिएको ३० मिनेटको खेलको १४औं मिनेटमा गोल गर्दै अनन्त तामाङले नेपाललाई जितनजिक ल्याए । उनले हेमन गुरुङको पासमा हेडमार्फत गोल गरे । यद्यपि, अतिरिक्त समयको खेल सकिन ३ मिनेट बाँकी छँदा डिफेन्सको कमजोरीले नेपाल गोल खान पुग्यो । खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउटमा हेमन, विक्रम र नवयुगले प्रहार क्रस गरे । जहाँ किरण चेम्जोङले लाओसका खेलाडीका दुबै प्रहार सजिलै रोके । टोलीलाई जिताए ।
नेपाल समूहमा अपराजित रहँदै समूह विजेताकोरुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकालाई हराएको लाओस मकाउसँग पराजित हुँदै समूह उपविजेता बनेको थियो ।
- See more at: http://hamrakura.com/news-details/16246/#sthash.XGG5Unke.dpuf