arrow

काठमाडौँको पेप्सीकोलामा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
fire-pepsicola-2080-10-01.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत पर्ने पेप्सीकोलाका आगलागी भएको छ । अझै आगो निभाउने केही उपाय भएको छैन ।

पेप्सीकोला चोकमा रहेको एक टहराबाट धुवाँको मुस्लो आइरहेको छ । स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न लागिपरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ