arrow

काठमाडौँ महानगरमा आगलागी हुँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
fire-final.jpeg
तस्बिर – सांकेतिक ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका १२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल हुन् ।

बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ