arrow

सिन्धुलीगढी फर्केर हेर्दा....गाडी जलेर भष्म

विप्लव माओवादी कार्यकर्ताको करामत

logo
राजन परियार,
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
sindhuli-aagjani-banda.jpeg

सिन्धुली । नेपाल बन्दको अवज्ञा गरेको भन्दै एका विहानै सिन्धुलीको भद्रकाली–३, मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले स्कारपीओमा आगजनी गरेका छन् ।

काठमाडौँबाट सिराहाको गोलबजार तर्फ जाँदै गरेको स १ च ११४४ नम्बरको स्कारपीओमा उनीहरुले पेट्रोल छर्केर आगो लगाएका हुन् । आगजनी गरेर भागेका माओवादी कार्यकर्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ