- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल गर्नेछ ।
साथै पार्टीका आगामी कार्यक्रमहरु तय गर्ने बताइएको छ ।