arrow

मन्त्रीहरु थपिँदै गर्दा केपी ओली बागलुङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
kp-oli-baglung-80-11-23.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ पुगेका छन् । काठमाडौँमा सत्ता गठबन्धन ‘उथलपुथल’का बीचमा र मन्त्रिमण्डल विस्तार भइरहँदा एमाले अध्यक्ष ओली भने बाग्लुङ पुगेका हुन् ।

जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेका हुन् । उनी आजै काठमाडौँ फर्कने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ