arrow

संवैधानिक पद धारण गरेकाले बैंकको सञ्चालक हुन नपाउने

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
samsad.jpg.jpeg
काठमाडौँ । संवैधानिक पद धारण गरेका व्यक्ति अबदेखि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने भएका छन् । 
 
व्यवस्थापिका–संसद्, अर्थ समितिको बैठकले पारित गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) मा उक्त व्यवस्था गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए । 
 
उहाँले भने, “संवैधानिक पद धारण गरेका व्यक्ति अब बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ