arrow

कोशीमा जसपा नेपालबाट जसपामा सनाखत भयो सांसद लिम्बूको 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
nirmala-limbu-jasapa-koshi.jpg

विराटनगर । कोशी प्रदेश सभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छिन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।

निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा शून्य भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ