arrow

गौशालामा महानगरको चल्यो डोजर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
gausala-dozer.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशालामा डोजर चलाएको छ ।

महानगरले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको हो । 

आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएको हो । 

गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरू भत्काएको महानगरपालिकाले बताएको छ । 

महानगरपालिकाले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरू भत्काएको थियो । 

महानगरपालिकाले मापदण्ड विपरीत बनाएका महानगरपालिका भित्रका संरचनाहरू भत्काउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ