arrow

तीन दिन गणतन्त्र दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
ganatantra-diwas.jpg

विराटनगर । कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदैछ । 

जेठ १४, १५ र १६ गते आ–आफ्नो घरमा सरसफाइ गरी दीपावली गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय भएको छ ।

गणतन्त्र दिवसमा सैबै सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा आम जनसमुदायहरुले आ–आफ्नो कार्यालय परिसर, भवन तथा घरवरपर सरसफाइ गरी सोमबार साँझ दीपावली गर्नेछन् । 

आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडि बिहान ७ बजे सबै कार्यालय प्रमुखहरु, कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि एवं सुरक्षा निकायहरु उपस्थित भई प्रभातफेरि गर्ने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ