arrow

बजेटमा ओलीले दोहोर्‍याए- छलफल गरेको भए अझ राम्रो हुन्थ्यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
oli-budget.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि छलफल गरेर ल्याएको भए राम्रो हुने कुरा दोहोर्‍याएका छन् ।  

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा कानी गर्दै उनले छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए ।

उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’

संसद्मा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ