arrow

कोशी प्रदेशका प्रमुखले सभालाई सम्बोधन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
parshuram-khapung-81.jpg

विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । 

प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ