arrow

विरोध गरेर नथाकेका ओलीले भने – बजेट राम्रो भएकाले बहुमतले पास भयो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
kp-sharma-oli-02-19.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बजेटको विरोध गर्दै नथालेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् । 

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिएका हुन् 

उनले भने, ‘राम्रो छ र बहुमतले पास गर्यो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाए नि भन्ने प्रश्नमा ओलीले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ