arrow

प्रचण्डलाई मेटमणिको सुझाव–देउवासँग सम्बन्ध नबिगार्नु होला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
metmani-chaudhary-81-3-28.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्धन नबिगार्न र चार महिनापछि फेरि सरकार फेरिएर प्रचण्डकै पक्षमा आउने बताए । 

उनले कांग्रेस एमालेको गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद विघटनको साक्षी नबस्न आग्रह गरे । 

चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफूहरु सधै साथमा रहे पनि आफूहरुलाई भने बेला बेलामा छोड्ने गरेको गुनासो गरे । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ