arrow

सोमबार मात्र बस्ने प्रतिनिधि सभाको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
Parliament_building-1619601493.png

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । 

यसैगरी आइतबार दिउँसो १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ