arrow

ओलीलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्दै राप्रपा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
rpp-meeting-2079-12-04.jpg

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, “आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।” 

उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ