arrow

ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
raswapa-nirnaya.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्ने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले  बताए । 

ओलीले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ