arrow

विश्वासको मत लिँदै प्रधानमन्त्री ओली [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावलाई निर्माणार्थ प्रश्ततु गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ