arrow

आचार्य बने लुम्बिनीको मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
chetnarayan-acharya-lumbini-cm.jpg

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो ।

यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दाबी पेश गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ