arrow

सुबिसुले ल्यायो “मोर देन एक्सपेक्ट ” योजना

ईन्टरनेट र टिभि सेवामा ५० प्रतिशत छुट

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
more-then-expt.jpeg
काठमाडौँ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा “ मोर देन एक्सपेक्ट ” योजना ल्याएको छ ।  योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभि एचडि सेट टप बक्स, मोडेम, बाइ फाइ राउटर  र 
जडान खर्च नि शुल्क प्राप्त गर्न सक्नेछन् । 
 
सो  योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभिको प्याकेज २ हजार ९ सय ९९  र क्लियर टिभि कम्बो  प्याकेज ७ हजार ९ सय ९९ मा  प्राप्त गर्नेछन् । ईन्टरनेट र टिभि सेबाका यी प्याकेजहरुमा ५० प्रतिशत बढि छुट दिईएको कम्पनीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ