arrow

सभामुखले माइक काटेपछि रास्वपा सांसदसँग नोकझोक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
parliament-rsp-81-4-29.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले विरोध जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा उनीहरुले उठेर विरोध जनाएका हुन् । 

रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएपछि विद्युत बक्यौता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि विवाद बढेको हो ।   

 त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरुले उठेर विरोध जनाएसँगै एकैछिन संसद अवरुद्ध भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ