arrow

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, सार्वजनिक कार्यक्रम स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
kp-sharma-oli-81-5-5.jpg
तस्बिर – फाइल ।

काठामडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमार भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनका आजका लागि तय भएका सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ । 

यसअघि हिजो प्रतिनिधि सभाको बैठकमा अढाई घण्टा सांसदहरुका प्रश्नको जवाफ दिन खडा हुँदा पनि उनको स्वरमा समस्या देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ