arrow
ADVERTISEMENT

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
kp-oli-parlianment-speech-before-un-visit.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ