arrow

पैसाको सदुपयोग गर्न सक्नुपर्छ- ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
kp-oli-06-24.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । उनले पैसाले उद्यमशीलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताए । उनले नयाँ ठाउँमा लगानी गर्न सके मात्रै पैसाको सही सदुपयोग हुने बताए । उनले पैसा हुनेले गतिलो काम गर्छन् भन्न नसकिने बताए । उनले पैसा कम भए पनि गतिलो काम गर्न सकिने बताए । 

उनले भने, ‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ । पैसाले एउटा उद्यमशीलता, नयाँ सोच तयार गर्नुपर्छ । नयाँ ठाउँमा लगानी गर्नुपर्छ । पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन । पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन । तर पैसा कम भए पनि गतिलो काम गर्न सकिन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ