arrow

अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
araniko-pahiro-81-6-27.jpg

काभ्रे । सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फी चालु भएको छ । काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर आइतबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा राजमार्ग चालु गरिएको छ । 

राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ