ज्वरो आएपछि प्रधानमन्त्री ओली सरकारी निवासमै आरामरत
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
725
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले मंगलबार अत्यावश्यक बाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा आरामरत छन् ।