लिवियाको ध्वजाबाहक अफ्रिकीया एयरलाईन्सको विमान अपहरण
११८ यात्रु रहेकाे अनुमान
प्रकाशित २०७३ पुष ८ शुक्रबार
1k
Shares
काठमाडौं । लिवियाको १ सय १८ जना यात्रु बोकेको ध्वजाबाहक अफ्रिकीया ययरलाइन्सको विमान अपहरण भएको छ । उक्त विमान गद्दाफी समर्थक अपहरणकारीले अपहरण गरेको हुनसक्ने अनुमान गरिएको डेलिमेलले जनाएको छ ।
विमानमा रहेका ती दुई जना अपहरणकारीले विमानलाई अपहरण गरी माल्टामा अवतरण गराएको जनाइएको छ । लिबियाको विमान अपहरणमा परेको माल्टाका प्रधानमन्त्री जोसेफ मस्क्याटले सामाजिक संजाल ट्वीटरमार्फत जनाएका छन् ।