arrow

जनपदका १६ एसपीको सरुवा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीले १७ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको गत शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो । 

सरुवा हुने एसपीहरुमा अपिलराज बोहरा, एकनारायण कोइराला, कमल थापा, कुमोध ढुंगेल, गौतम मिश्र, दुर्गाराज रेग्मी, नवरत्न पौडेल, प्रजित केसी, भाग्येन्द्र पुरुष ढकाल, भावेष रिमाल, महेन्द्रकुमार श्रेष्ठ रहेका छन् । 

त्यस्तै राजन लिम्बू, रामेश्वर कार्की, सन्तोष तामाङ, सुरेशप्रसाद काफ्ले र सुवासचन्द्र बोहराको सरुवा भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ