arrow

प्रतिनिधि सभाको बैठक, अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिँदै [लाइभ]

प्रचण्डले सम्बोधन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । बैठक केही समय अघि संघीय संसद भवन नयाँ वानेश्वरमा शुरु भएको हो ।

आज नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै छन् ।

संसद्को हिउँदे अधिवेशनको सुरूको दिन गत शुक्रबार शीर्ष नेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन् ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ