-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।