-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । केही दिनको विश्रामपछि प्रतिनिधि सभा बैठक अहिले बसिरहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजेपछि बसेको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नका जवाफ दिने कार्यक्रम रहेको छ ।