arrow

चैत ७ मा प्रधानमन्त्री ओलीले संसद्‌‌मा जवाफ दिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
kp-oli-parlianment-speech-before-un-visit.jpg

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ । प्रतिनिधि सभाको बुधवारको  सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराएका छन् । 

सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए । उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ