arrow

प्रधानमन्त्री ओली सांसदका प्रश्नको जवाफ दिँदै, १० जनाको प्रश्न [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । 

१० सांसदले प्रश्न सोध्नेछन् । शुरुआतमा भगवती चौधरीले प्रश्न सोधेकी छिन् । 

प्रधानमन्त्री ओलीसँग आज सांसदहरुले पछिल्लो राजनीतिक अवस्थासँगै भ्रष्टाचारका विषयमासमेत प्रश्न उठाउने बुझिएको छ । 

गत फागुनदेखि राजावादीहरु एकाएक सल्बलाएपछि गणतन्त्रवादी दलहरु आत्तिएका छन् । के साँच्चिकै गणतन्त्रको जग यति कमजोर छ त ? भन्ने प्रश्न उठेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ