प्रतिनिधि सभा बैठक जारी, अर्थमन्त्री पौडेलले पेश गरेका विधेयकमा छलफल [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
728
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नोत्तर टुंग्याएपछि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न विधेयकमाथि छलफलका लागि संसदमा आर्थिक कार्यविधि विधेयकमाथि दफावार छलफलका लागि पेश गरेका छन् ।