arrow

कुलमान घिसिङ समर्थक र प्रहरीबीच नयाँबानेश्वरमा धकेलाधकेल (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
clashes-between-ghising-supporters-police-2081-(4).jpg

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्री परिषद्को बैठकले बर्खास्त गर्ने निर्णय गरेपछि उनका समर्थक युवाहरूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। यसै क्रममा नयाँबानेश्वर क्षेत्रमा प्रहरी र घिसिङ समर्थकहरू बीच धकेलाधकेल भएको छ।

प्रदर्शनकारीहरूले सरकारको निर्णयलाई अन्यायपूर्ण बताउँदै घिसिङको पद पुनःस्थापना गर्न माग गर्दै सडक प्रदर्शनमा उत्रिएका छन्। प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा राख्न प्रयास गर्दा दुवै पक्षबीच तनाव बढेर धकेलाधकेलको घटना घटेको हो।

सरकारले घिसिङलाई बर्खास्त गर्ने निर्णयको औचित्यमा आलोचना बढ्दै गएको बेलामा यो घटनाले राजनीतिक र सामाजिक मुद्दाको रूपमा चासो बटुल्दैछ।

clashes-between-ghising-supporters-police-2081 (1).jpg
clashes-between-ghising-supporters-police-2081 (2).jpg
clashes-between-ghising-supporters-police-2081 (3).jpg
clashes-between-ghising-supporters-police-2081 (4).jpg
clashes-between-ghising-supporters-police-2081 (5).jpg
clashes-between-ghising-supporters-police-2081 (6).jpg
clashes-between-ghising-supporters-police-2081 (7).jpg
clashes-between-ghising-supporters-police-2081 (8).jpg
clashes-between-ghising-supporters-police-2081 (9).jpg
clashes-between-ghising-supporters-police-2081 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ