arrow

श्रम अदालत अगाडि रमाउँदै बकुल्ला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
bakula-bhaktapur (12).jpg

काठमाडौँ । झण्डै दुई साता जति काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो । त्यसपछि उपत्यकामा बुधबार वर्षा भयो । उक्त वर्षाले एकाएक वातावरण सफा हुँदै गयो । 

सोही क्रममा चराचुरुङ्गी पनि रमाउन थाले । तस्बिरमा बकुल्लाहरु पनि रमाएको र खेलेको देख्न सकिन्छ । 

भक्तपुरमा रहेको श्रम अदालत परिसरसँग जोडिएको रूखमा बकुल्लाहरु रमाइरहेको तस्बिर कैद गरिएको हो । 

यस्तै प्रकृतिसँग रमाउने चराचुरुङ्गीसमेत पर्यटकका लागि आकर्षण बन्न सक्छन् । पर्यटकहरुका लागि भक्तपुर प्रकृतिको खानी नै हो । 

bakula-bhaktapur (1).jpg
bakula-bhaktapur (2).jpg
bakula-bhaktapur (3).jpg
bakula-bhaktapur (4).jpg
bakula-bhaktapur (5).jpg
bakula-bhaktapur (6).jpg
bakula-bhaktapur (7).jpg
bakula-bhaktapur (8).jpg
bakula-bhaktapur (9).jpg
bakula-bhaktapur (10).jpg
bakula-bhaktapur (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ