arrow

प्रतिनिधि सभाको बैठक बस्दै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौँ ।  संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । 

आज बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । 

साथै  आर्थिक वर्ष २०८२—०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ