arrow

प्रतिनिधि सभा बैठक शुरु [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

आजको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोपमाथि गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण दिँदैछन्।

 गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका  छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ